घाेराही, ८ असाेज
दाङकाे घाेराहीमा शंकास्पद वस्तु भेटीएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर एकान्त टाेलमा शंकास्पद वस्तु भेटिएकाे हाे । प्रेसर कुकरलाई उत्तानाे पारेर झाँडीमा राखेकाे अवश्यामा भेटीएकाे हाे । घटनास्थलमा नृपाल प्रहरी र नेपाली सेनाकाे टाेली पुगेकाे छ ।