Home / समाचार / गुलरियामा महिलाको शव भेटियो

गुलरियामा महिलाको शव भेटियो

घोराही, २७ चैत
घोराही उपमहानगरपालिका १७ गुलरिया क्रिकेट मैदान नजिकै एक महिलाको शव फेला गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार महिलाको पहिचान हुन नसकेको र अहिले सम्म आफन्त सम्पर्कमा नआएको बताएइको छ । साथै अहिले शवलाई पोष्र्टमाटमका लागी राप्ती उपक्षेत्रीय अस्पतालमा राखीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*