Home / समाचार / मञ्जु बज्राचार्यद्धारा धन्यवाद ज्ञापन

मञ्जु बज्राचार्यद्धारा धन्यवाद ज्ञापन

घोराही, ३२ साउन

प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदका उमेद्वार बन्नुभएकी मञ्जु बज्राचार्यले पनि सम्पूर्ण व्यवसायी मतदाताहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ । बज्राचार्यले आज विज्ञप्ती निकालेर निर्वाचनको परिणाम आफ्नो पक्षमा नपरेपनि आफूलाई प्राप्त भएको मतको सधै उच्च सम्मानका साथ सधै व्यवसायीहरुको हकहितकालागी लागिपर्ने बताउनुभएको छ ।
यसैगरि
प्राजातान्त्रिक उद्यमी संघ घोराहीले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुलाई मतदान गर्ने सम्पूर्ण व्यवसायी मतदाताहरुलाई धन्यवाद दिएको छ । अध्यक्ष मनोज बुढाथोकीले आज वुधवार विज्ञप्ती निकालेर उवासंघको निर्वाचनमा उद्यमी संघका उमेद्वारहरुलाई मतदात गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*