Home / समाचार / तुलसीपुर नगर विकास समितिको अध्यक्षमा केसी

तुलसीपुर नगर विकास समितिको अध्यक्षमा केसी

तुल्सीपुर, ३ साउन
तुलसीपुर नगर विकास समितिको अध्यक्षमा युवा ब्यवसायी यज्ञ बहादुर केसी नियुक्त हुनु भएको छ । २ वर्षिय कार्यकालका लागी आज नेपाल सरकार शहरी विकास मन्त्रालयको निर्णय बाट केसी अध्यक्षमा नियुक्त हुनुभएको हो । तुल्सीपुर एद्योग वाणीज्य संघका सदस्य एवं विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुभएका केसीले नगरको विकासकालागी यस क्षेत्रका सरकारी कार्यालय एवं संघसंस्थाहरुसँगको समन्वयमा काम गर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*