Home / समाज (page 19)

समाज

प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचार केन्द्रः मुख्यमन्त्री पोख्रेल

दाङ, ३० फागुन । प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार रहेको बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा ...

Read More »

प्याब्सन प्रेसिडेन्ट अवार्डवाट गिरी सम्मानित

दाङ,२८ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को १४ औँ राष्ट्रिय महाधिवेशनमा दाङ प्याब्सनका निवर्तमान अध्यक्ष यादव गिरी सम्मानित भएका छन । काठमाठांैँमा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा ...

Read More »

दैलोमै ‘मोवाइल’ मिल

लिलाधर वली दाङ, २६ फागुन । खेतबारी जोत्नलाई प्रविधिको प्रयोगले किसानलाई सहज बनाइदिएजस्तै पछिल्लो समयमा धान कुट्नलाई घरमै कृषि उद्योग पुग्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ । केही महिना पहिलेसम्म ...

Read More »

पर्यटन गन्तव्य दाङ …

सपना बोहरा न गर्मी न जाडोको जलवायु । चारैतिर हरियो पहाडले घेरेको उपत्यका हो ‘दाङ’ । पुर्बी रुकुममा सिस्ने हिमाल अनि रोल्पाको जलजला हिमालले सजिएको छ दाङ । प्यूठानको स्वर्गद्धारी ...

Read More »

प्रवासीहरुको सहयोगमा एम्बुलेन्स

दाङ, २६ माघ । बैदेशिक रोजगारीका लागि दोहा कतारमा रहेका दाङ जिल्लाका नागरिकहरुले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । दाङ देउखुरी सेवा समाज दोहा कतारको पूर्ण आर्थिक सहयोगमा दाङ देउखुरी सेवा ...

Read More »

छैठौँ पटक अध्यक्षको तयारीमा ‘पानी बा’

घोराही खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागी भोली शनिवार निर्वाचन हुँंदै छ । नयां नेतृत्वका लागी वर्तमान अध्यक्ष देवीवहादुर डिसी नेतृत्वको प्रजातान्त्रिक प्यानल र प्रगतिशिल प्यानलबाट गणेशप्रसाद श्रेष्ठ ...

Read More »

दाङमा ड्राईगन फ्रुडको व्यवसायिक खेती

अमरराज आचार्य दाङ, २४ माघ । जिल्लामा व्यवसायिक रुपमा ड्राइगन फ्रुड खेती गर्ने थालिएको छ । लमही नगरपालिका वडा नं १ कौडिया निवासी वसन्तकुमार शर्माले व्यावसायिक रुपमा ड्राइगन फ्रुडको खेती ...

Read More »

घोराही उपमहानगरद्धारा किसानलाई जोत्ने ट्याक्टर

दाङ । घोराही उपमहानगरपालिकाले किसानहरुलाई कृषि औजारहरु वितरण गरेको छ । उपमहानगरपालिकाको कृषि शाखाले ८ जना किसानलाई हात ट्याक्टर, एक जनालाई रोडा भेटर र ६ जनालाई मल्चीङ पलाष्टिक वितरण गरेको ...

Read More »

विगत सम्झदा झस्कन्छन् कमलहरी

विमला घर्ती दाङ । मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीलाई विगतको माघी सँम्झदा अहिले पनि अचम्म लाग्ने गरेको छ । माघ लाग्दा नलाग्दै घरमा जमिन्दारहरुको लाइन लाग्ने गर्दथ्यो । ...

Read More »

एकता दिवसमा भगवती माविमा खेलकुद प्रतियोगिता

दाङ २७ पुस । घोराही उपमहानगरपालिका १९ को भगवती मावि होडवाङले राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रवार विविधि प्रयोगिता गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक प्रेमबहादुर घर्तीका अुनसार कुर्षी दौड, चम्चा ...

Read More »