Home / समाचार / महायज्ञमा वुधवार जेष्ठ नागरिकलाई विशेष पूजन

महायज्ञमा वुधवार जेष्ठ नागरिकलाई विशेष पूजन

घोराही, ९ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा साताँै दिन वुधवार जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

महायज्ञमा उपस्थित ६० वर्षभन्दा माथीका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई पूजन सँगै विशेष सम्मान गरिएको थियो । करिब ५० भन्दा बढि जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो । यस्तै सातौँ दिन वुधवार विभिन्न क्षेत्रका महिला अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*