Home / Feature Breaking news / दाङमा २ कठ्ठामा गरिएको गाँजा खेति नष्ट

दाङमा २ कठ्ठामा गरिएको गाँजा खेति नष्ट

घोराही, ११ साउन
दाङ प्रहरीले ठुलो मात्रामा खेति गर्रिएको खाजा खेति नष्ट गरेको छ । घोराही उपमहानगरपालिका नम्बर नम्बर ८ सौरीमा रहेमा खेति गरिएको गाँजा खेति नष्ट गरिएको प्रहरीले बताएको छ ।

Gaja

नरबहादुर बुढाथोकीले करिब २ कठ्ठामा गरिएको गाँजा खेति जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदी र ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीको नेतृत्वमा रहेको टोलीले स्थानीयबासीहरुको सहयोगमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । गाँजालाई उखेलेर आगो लगाई नष्ट गरिएको थियो । गाँजा खेति गर्ने ६७ वर्षीय बुढाथोकीलाई आवश्यक अनुसन्धानकालागी पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*