लिलाधर वली दाङ,२४ चैत । विद्यालयमा विद्यार्थी भर्न भएकै दिन बालबालिकाहरुको हातमा पाठ्यपुस्तक पु¥याउने गरि पाठ्यपुस्तक व्यवस्थापनमा स्थानीय तह लागेका छन । जिल्लामा रहेका दश वटै स्थानीय तहहरुले कक्षा १देखि १० ...
Read More »प्रदेश समाचार
स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस
लिलाधर वली दाङ,१९ फागुन । स्थानीय तहमा कर्मचारी अभावका कारण काम प्रभावकारी हुन सकेको छैन । तर खटाएका कर्मचारीको व्यवस्थापनमा स्थानीयतहमा समस्या देखा परेको छ । जिल्ला कर्मचारी व्यवस्थापन ...
Read More »भालुबाङमा हुने महोत्सवको तयारी तीव्र
देउखुरी,१९ पुस देउखुरीको भालुवाङमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने दोश्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४को तयारीलाई तीव्र पारिएको छ । महोत्सव हुने मिति नजिकिदै ...
Read More »राष्ट्रियताको लागि जनमोर्चालाई मतदान गर्न आचार्यको आग्रह
घोराही,८ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले चुनाव प्रचार प्रचारलाई तीव्र बनाउदै लगेको छ । आगामी मंसिर २१ गतेको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ ले शुक्रवार घोराही ...
Read More »विकास निर्माणका कार्य रोक्न स्थानीय तहलाई निर्देशन
घोराही,८ मंसिर । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आचार सहिंता उल्लघनको उजुरी आउने थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङमा बिकास निर्माणका कुनै पनि काम नगर्न ...
Read More »काउलेबासीको गुनासो–‘चुनावका बेला मात्र खानेपानीको कुरा उठ्छ’
घोराही,७ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १ अन्तर्गत पर्ने काउलेका स्थानीयवासीहरुले राजनीतिक दलहरुसँग खानेपानीको माग गर्न थालेको दशक बित्यो । चुनावका बेला मलाई जिताए गाउँमा खानेपानीको व्यवस्था गर्दिन्छु भन्ने ...
Read More »राष्ट्रिय जनमोर्चाका उम्मेदवार आचार्य मतदाता भेटघाटमा
घोराही,६ मंसिर । यहि मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनलाई मध्यनजर गरेर राष्ट्रिय जनमोर्चा दाङले चुनाव प्रचारप्रचारलाई तिव्रता बनाएको छ । राष्ट्रिय जनमोर्चा दाङ निर्वाचन क्षेत्र नम्बर २ ले ...
Read More »हिन्दु उत्सव हेरेको भन्दै दलितको हत्या
दलित भएकै कारण भारतको गुजरातमा एक युवकले ज्यान गुमाएका छन्। हिन्दुहरूको चाड दशहराको अवसरमा भइरहेको नाचगान हेरेको आरोपमा २१ वर्षीय जयश सोलंकीमाथि कुटपिट भएपछि उनको मृत्यु भएको बिबिसीमा उल्लेख छ। ...
Read More »दाङमा दैनिक एक सय बढी चालक कार्वाहीमा
घोराही, २० भदौ । दाङमा दैनिक सरदर एक सय सवारी साधनका चालकहरु कार्वाहीमा पर्ने गरेका छन् । ट्राफिक नियमलाई उलंघन गरि सवारीका सधान चलाउने एक सयको हाराहारीमा दैनिक चालकहरु कार्वाहीमा ...
Read More »कपिलवस्तुमा छुट्टछुट्टै घटनामा ४ जनाको मृत्यु
दाङ, १९ साउन कपिलबस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको ज्यान गएको छ । आज दिउँसो साढे एकमा पूर्वपश्चिम लोकमार्ग अन्र्तगत जिल्लाको बनगाई–गोरुसिंगे सडकखण्डको कोन्द्रे खोला नजिक बस र मोटरसाइकल एकापसमा ...
Read More »
RaptiSandesh RaptiSandesh