Home / समाचार (page 393)

समाचार

कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । शुक्रबारको संसद बैठकमा कांग्रेस सांसद गगन थापाले अध्यादेश फिर्ता लिएर तत्काल संघ, प्रदेश र स्थानीय ...

Read More »

सिटामोल छैन,महतिनियाबासीलाई

लिलाधर वली राजपुर(दाङ) । अघिल्लो बर्ष निर्वाचनका क्रममा महतिने खोलामा नेताहरु पुगे । जनताहरुसँग हातजोडेर भने–‘मलाई र हाम्रो पार्टीलाई निर्वाचनमा भोट गरेर जिताउनु होस, तपाईको गाउँमा मोटरवाटो हाम्रो पार्टीले ल्याईदिन्छ, ...

Read More »

लमहीमा क्रिकेट मैदान निर्माण कार्य तीव्र

लिलाधर वली दाङ । देउखुरीको लमहीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माणकार्यले तीव्रता पाएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा दाङको लमहीमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको कार्यले तिव्रता पाएको ...

Read More »

३ सय विद्युतीय बस किन्ने सरकारको निर्णय

काठमाण्डौ,१२ पुस । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस ...

Read More »

महिलालाई सावुन बनाउने तालिम

दाङ,१२ पुस । घोराहीमा महिलाहरुलाई एक दिने सावुन बनाउने तालिम दिइएको छ । महिलालाई सिप सिकाएर उद्यमी बनाउने उद्देश्यले दाङ जिल्ला उद्योग बाणिज्यको आयोजनामा घोराहीका १५ जना महिलाहरुलाई सावुन बनाउने ...

Read More »

दाङमा पुस १२ देखि नियमित विमान सेवा

दाङ । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अव दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार पुस ...

Read More »

दाङमा व्यवसायिक टर्कीपालन

दाङ । जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा टर्कीपालन सुरु भएको छ । घोराही उप महानगरपालिका वडा नं १५ निवासी लेखनाथ वुढाथोकीले विगत १ वर्ष अघिदेखि घोराही उपमहानगरपालिका–७ बेसाईमा कालिकादेवी पोल्टी ...

Read More »

प्रेममा धोका दिएको भन्दै किशोरीमाथि छुरा प्रहार

बिरगञ्ज,९ पुस । पर्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक छात्रा गम्भीर घाइते भएकी छन् । पर्सागढी नगरपालिका–१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका(२ को भटनीका १८ वर्षीय जयकिशोर ...

Read More »

बसको ठक्टरवाट एकको मृत्यु भएपछि घोराहीमा तनाव

दाङ,९ पुस । बसको ठक्टरवाट घोराहीमा एक जनाको मृत्यु भएपछि अहिले घोराही बजारमा तनाव गस्त भएको छ । घोराहीको नयाँ बसपार्कवाट तुलसीपरचोकतिर आउदै गरेको लु २ ख १६०२ बसले घोराही ...

Read More »

बसको ठक्टरवाट घोराहीमा एकको मृत्यु

दाङ,९ पुस । बसको ठक्टरवाट घोराहीमा एक जनाको मृत्यु भएको छ । घोराहीको नयाँ बसपार्कवाट तुलसीपरचोकतिर आउदै गरेको लु २ ख १६०२ बसले घोराही उपमहानगरपालिका–१४ नयाँ बजारमा रा ३ प ...

Read More »