Home / समाचार (page 323)

समाचार

सूचना प्रविधि कक्षालाई थप प्रभाकारी बनाउन छलफल

दाङ, २० मंसिर  घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालित डिप्लोमा तहको सूचना प्रविधि (आइटी) कक्षालाई थप प्रभावकारी बनाउन आज शुक्रवार विद्यालयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ...

Read More »

केशव आचार्य धन्यवादसहित मतदाता भेटघाटमा

दाङ, २० मंसीर मंसिर १४ गते सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) काे मा प्रदेश सभा सदस्यकालागी उमेद्वार बनेका केशवराज अाचार्यले मतदाताहरूसँग धन्यवाद सहितकाे ...

Read More »

टिमुर पकेट क्षेत्रमा ‘टिमुर बर्ष’ कार्यक्रम सुरु

हेमराज शर्मा दाङ, २० मंसिर दाङको उत्तरतर्फका छरिएर रहेका बस्ति खाली हुन थालेको र स्थानीयलाई स्वरोजगार बनाई उनीहरुको आर्थिक बृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धकोकिला मालागेडी रोप्ने कार्यक्रम शुरु गरिएको ...

Read More »

हैदराबाद बलात्कार काण्ड : पक्राउ परेका चारै अभियुक्त ‘प्रहरी इन्काउन्टर’मा मारिए

भारत : दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार अभियुक्तको प्रहरी मुठभेडमा मृत्यु भएको छ । हैदराबादबाट पचास किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा ...

Read More »

महेश रिजाललाई पत्रकार महासंघकाे एक लाख २५ हजार सहयाेग

घाेराही, २० मंसीर मुटुकाे समस्याले उपचाररत नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले अार्थिक सहयाेग गरेकाे छ । महासंघले शुक्रवार रिजललाई नगद सहयाेग ...

Read More »

भारतको उत्तरप्रदेशमा बयान दिन अदालत जाँदै गरेकी बलात्कारपीडितलाई ज्युँदै जलाइयो

भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध अदालतमा बयान दिन जान लागेकी एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्। उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार अदालतमा बयान दिन जान ...

Read More »

कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेति

दाङ,१९ मंसिर । देउखुरीको गढवामा रहेको कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेती भएको छ । गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी हुर्मत यादवको कपास उद्योगमा आगलागी हुँदा ...

Read More »

नवनिर्वाचित वडा अध्यक्ष डाँगीद्वारा सपथ ग्रहण

दाङ,१८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले नव निर्वाचित वडा ...

Read More »

घोराही–लमही सडक खण्डमा दुई ट्रक दुर्घटना

दाङ,१८ मंसिर । घोराही–लमही सडक खण्डमा गएराती दुई वटा ट्रक दुर्घटना भएका छन । दुर्घटनामा मानविय क्षेती भने भएको छैन । दाङको घोराहीबाट बुटवल जादै गरेको लु १ ख ४६१४ ...

Read More »

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

दाङ,१८मंसिर । देउखुरीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नंं २ कालाकाटेदेखी गढवातर्फ आउदै गरेको ना २ ख ७५११ नम्बरको बसले पैदल यात्रीलाई ...

Read More »