Home / समाचार / केशव आचार्य धन्यवादसहित मतदाता भेटघाटमा

केशव आचार्य धन्यवादसहित मतदाता भेटघाटमा

दाङ, २० मंसीर
मंसिर १४ गते सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) काे मा प्रदेश सभा सदस्यकालागी उमेद्वार बनेका केशवराज अाचार्यले मतदाताहरूसँग धन्यवाद सहितकाे भेटघाट सुरू गरेका छन् ।

प्रदेश सभा सदस्यमा पराजित भएपनि उनी मतदाताहरूमाझ पुगेर धन्यवाद दिदैँ चुनावी सभामा सहभागी हुने गरेका छन् ।

निर्वाचनमा प्राविधिक कारण पराजय भएपनि मतदाताहरूले अाफूप्रति देखाएकाे मायाले अाफू उत्साहित भएकाे भन्दै उनले सम्पूर्ण मतदाताहरूलाई भेटेरै धन्यवाद दिएका छन् ।

अाचार्यले शुक्रवार आज बबई गाँऊपालिका आसपासका मतदातालाई धन्यवादसहितकाे भेटघाट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*