Home / समाचार (page 137)

समाचार

ज्योतिपुञ्जमा एक विद्यार्थी दुई विरुवा कार्यक्रम, विरुवा हुर्काउने र संरक्षण गर्ने विद्यार्थीको

दाङ, २१ असार । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलेप्रति विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण ...

Read More »

घोराहीमा खानेपानीको अभाव हुन नदिन मेरो उम्मेदवारी : डिसी

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि असार २५ गते निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि सहमति नहुँदा अन्तत निर्वाचन हुँदै छ । निर्वाचनका लागि दुई वटा समूहहरु ...

Read More »

समृद्धिको आधार पर्यटन : मन्त्री चौधरी

अमरराज आचार्य तुलसीपुर, २१ असार । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यो क्षेत्रलाई कृषि र पशुपालनलाई समेत जोडेर बहुआयामिक पर्यटकीय ...

Read More »

नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनापछि खुल्यो ताला

दाङ,२० असार । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागहरुमध्ये आधा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय ...

Read More »

घोराहीमा वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र सार्वजनिक, ५७ सय बढी रोजगारका लागि विभिन्न देशमा

दाङ, २० असार । घोराही उपमहनगरपालिकाले बैदेशिक रोजगार सम्वन्धी पाश्र्र्वचित्र तयार गरेको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको बार्षिक समीक्षा ...

Read More »

राप्ती आँखा अस्पताललाई एम्वुलेन्स

तुलसीपुर, १९ असार । राप्ती आँखा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स सहायता प्राप्त भएको छ । भारतीय सरकारले अनुदान सहायता उपहारस्वरुप आइतवार एक कार्यक्रमका बीच भारतीय राजदूजावासमा सो एम्बुलेन्स अस्पताललाई हस्तान्तरण ...

Read More »

विद्यार्थीलाई ‘सडक सुरक्षा’ सम्वधी सचेतना

दाङ,१९ असार । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक ...

Read More »

घोराही खानेपानीको नेतृत्वको लागि ४ जनाको उम्मेद्वारी

दाङ, १९ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि असार २५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचनका लागि शनिवार उम्मेद्वारी ...

Read More »

१२औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा शीर्ष स्थानमा

लक्ष्मण बस्नेत दाङ,१८ असार । दाङको बेलझुण्डीमा जारी जिल्लास्तरिय–१२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शनिवार दोस्रो दिन गोरखा मावि तुलसीपुर शिर्ष स्थानमा रहेको छ । नेपाल सरकार युवा तथा ...

Read More »

नेपाल मगर सांस्कृतिक संघमा सर्वसहमत नेतृत्व चयन, अध्यक्षमा थापामगर

प्रेमविवश घर्तीमगर दाङ,१८ असार । नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति सर्वसहमत चयन भएको छ । संघको काठमाडौंको नक्सालमा भएको ७ औं महाधिवेशनले दीपसागर थापा मगरको नेतृत्वमा ४१ सदस्यीय केन्द्रिय ...

Read More »