Home / Feature Breaking news (page 334)

Feature Breaking news

जंगली च्याउँ खादा चार जना बिरामी

दाङ,२८ असार । जंगली च्याउँ खादा दाङमा चार जना बिरामी भएका छन । जंगली च्याउँ खादा घोराही उपमहानगरपालिका वडा नं. १३ डुमवरगाउँ निवासी ३६ बर्षीय हिरा बुढा, सोही ठाउँ निवासी ...

Read More »

गिठेपानीवाट लागुऔषध सहित ३ जना पक्राउ

दाङ,२७ असार । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१८ गिठेपानी स्थित अपसन कुमाकी (सुनार) ले आफ्नो घरमा लागुऔषधको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा ...

Read More »

बाढीपहिरोका कारण देशभर ६ को मृत्यु

दााङ,२७ असार । अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् । गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, ...

Read More »

पत्रकार महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्रै होः उपाध्यक्ष पोखरेल

विक्रम खड्का बुटवल, २६ असार । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्बन्धि बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् ...

Read More »

ठेला व्यवस्थापनमा उपमहानगरपालिका असफल

घोराही, २६ असार घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलागी थालेको प्रयास असफल देखीएको छ । उपमहानगरपालिकाले बजार व्यवस्थापनकालागी पटक पटक प्रयास थालेपनि खासै सफल हुन सकेको देखिदैन । बजारमा अस्तव्यस्त हुने फुटपाथ ...

Read More »

जंगली च्याउ खाँदा दाङमा तीन जना विरामी

घोराही, २६ असार जंगली च्याँउ खादा दाङमा तीन जना विरामी परेका छन् । वुधवार जंगलबाट ल्याएको च्याँउ खादा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्बरगाउका तीन जना विरामी परेको प्रहरीले जानकारी ...

Read More »

कांग्रेसद्वारा विकास निर्माणको अनुगमन

घोराही, २६ असार नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले घोराही उपमहानगरपालिकाभित्र भएका विकास निर्माणका कामहरुको अनुगमन गर्न सुरु गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिकाभित्र भएका विभिन्न ...

Read More »

नीति,बिधि र प्रक्रियाबाट चल्न संघको ध्यानाकर्षण

दाङ, २४ असार । नेपाल शिक्षक संघ दाङले शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख रामलाल खड्कालाई बुधवार स्वागत गरेको छ । संघले समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्कालाई उनको कार्यकक्षमा ...

Read More »

स्थानीयको विरोधपछि विहिवारदेखि सडक ग्राभेल गरिने

दाङ,२५ असार । घोराही उपमहानगरपालिका वडा नं ९ का स्थानीयले सडक स्तोरन्नतिको माग गर्दै आन्दोलित भएका छन् । वर्षातमा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने भन्दै ढिकपुर–चैनपुर सडकखण्डलाई स्तरोन्नति गर्नुपर्ने ...

Read More »

भाेजपुरमा प्रहरी र विप्लव समूहबिच गाेली हानाहान, दुई जनाकाे मृत्यु

दाङ, २५ असार भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । दुवैतर्फबाट गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामस्थित ...

Read More »