Home / Feature Breaking news (page 305)

Feature Breaking news

नेपाल एयरलाइन्सले नेपाली लगेर काेरिया जाने

काठमाडाै, १६ वैशाख । नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सोल उड्ने भएको छ । केही दिनभित्र नेपाल एयरलाइन्सको वाइडबडी ...

Read More »

नेकपाले बुधवार बाेलायाे सचिवालय बैठक

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय ...

Read More »

गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा सहयोग

काठमाडाै, १६ वैशाख गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन्। कार्यक्रमका देशभर कार्यरत सम्पुर्ण कर्मचारीहरुको तर्फबाट संकलित ३ लाख ८८ हजार ८ सय ...

Read More »

अन्तरवार्ताकारलाई स्पष्टिकरण साेधिनु दुर्भाग्यपूर्ण: उपाध्यक्ष पाेख्रेल

दाङ, १६ वैशाख पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले रेडियो नेपालमा अतिथीले बोलेको बिषयलाई लिएर अन्तरवार्ताकारलाई स्पष्टिकोरण सोधिएको प्रशंगलाई दूर्भाग्यपूर्ण भनेका छन् । रेडियो नेपालको हिजो बिहानको कार्यक्रममा डा.बाबुराम भट्टराईसंगको अन्तरवार्ता ...

Read More »

ओलीद्वारा प्रचण्ड र नेपाललाई मिलेर जान प्रस्ताव

काठमाडौँ — अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ...

Read More »

रतुवाको सिकार गरि भागबन्डा गर्ने बेला गस्तिटोली पुगेपछि…

दाङ, १५  बैशाख । डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवा भन्ने स्थानमा रतुवा शिकार गरी भागवन्डा लगाई वाँडिरहेको अवस्थामा सोमबार दिउँसो पाँच ...

Read More »

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, १५ वैशाख । साइबर क्राइमको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले पूर्वसचिव ...

Read More »

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना परिक्षण शुरु, ११ जनाकै रिपोट नेगेटिभ

दाङ, १५ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर मेसिनबाट कोरोना भाइरसको परिक्षण सुरु भएको छ । पहिलो पटक परिक्षण गरिएका ११ जनाको रिपोट नेगेटिभ आएको राप्ती ...

Read More »

बुुुबाको नाममा छोराहरुद्वारा खाद्यान्न सहयोग

दाङ, १५ बैशाख । घोराही उपमहानगरपािलका–१४ निवासी रोका परिवारले आफ्ना ८४ वर्षीय बुबा गणेशप्रसाद रोकामगरको नाममा घोराही उपमहानगरपालिका–१४ लाई खाद्यान्न सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ...

Read More »

मध्यरातमा वन क्षेत्रमा बाटाे खन्ने स्काभेटर चालकसहित नियन्त्रण

दाङ, १५ वैशाख लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनिरहेको आरोपमा डिभिजन वन कार्यालय दाङको टोलिले चालक सहित एउटा स्क्याभेटर नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित ...

Read More »