बिजौरी, ३० माघ । बिजौरी उद्योग वाणिज्य संघको आज शुक्रबार बसेको बैठकले संघको ८ औं साधारणसधा फागुन २९ गते गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको ...
Read More »Feature Breaking news
पथरगढवामा काग्रेस पार्टी कार्यालय स्थापना
दाङ,२९ माघ । नेपाली कांग्रेस राप्ती गाउँपालिका–६ को वडास्तरीय पार्टी कार्यालयको स्थापना भएको छ । वडा नम्बर ६ को पत्थरगढवामा उक्त कार्यालयको नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले एक कार्यक्रमकाबीच ...
Read More »लखन थापा स्मृति कप फुटबलको तयारी तिब्र पारिदै
लक्ष्मण बस्नेत दाङ, २९ माघ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापाको स्मृतिमा दाङ तुलसीपुर अरनिको मैदान मा संचालन हुन लागेको लखन थापा कप जिल्ला स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिता ...
Read More »अस्थायी साधनको प्रयोगमा अझै अनभिज्ञता
पार्वती बस्नेत दाङ, २८ माघ । उनका काखभरि छोराछोरी, बुहारी अनि नातिनातिना छन् । ९ वटा सन्तानलाई जन्म दिए पनि २ वटा खेर गएको बताउने मनमाया वलीको विगत सम्झिँदा धेरैको ...
Read More »शैक्षिक गुणस्तरकालागी विद्यालयको सक्रियता
दाङ, २८ माघ घोराही उपमहानगरपालिका १३ मा रहेको बराहक्षेत्र मावि सेवार बनगाँउले शैक्षीक गुणस्तर सुधारकालागी योजनासाथ लागिपरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक एवं सरोकारवालाहरुहरुको सोमवार विद्यालयमा भएको भेलाले ...
Read More »बेपत्ता छोराको खोजी गरिदिन परिवारको आग्रह
दाङ,२८ माघ । दुई सातादेखि हराईरहेका २२ बर्षीय छोरा देवेन्द्र वलीको खोजी गरिदिन घर परिवारले आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका–५ भैसापथ्रा निवासी दोर्णबहादुर वलीको परिवारले बुधवार घोराहीमा पत्रकार सम्मेलनको ...
Read More »अवैध सालको करिव ३० क्वीफिट काठ पक्राउ
दाङ,२८ माघ । डिभिजन वन कार्यालय दाङ (दाङ) र अन्तर्गतकोे नारायणपुर सव डिभिजन वन कार्यालयको गस्ती टोलीले नारायणपुर सव डिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्तर्गत घोराही उ.म.न.पा. १२ स्थित पिरीगाँउ ...
Read More »कला सस्कृति संरक्षण गर्न नौमती बाजा
तिर्थराज ज्ञवाली देउखुरी, २७ माघ । कला सस्कृतिको संरक्षणमा नयाँ पुस्तालाई आकर्षण गर्न राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक वजेट अनुसार ...
Read More »मेयर कपको उपाधि घोराही १८ लाई
दाङ,२७ माघ । घोराही उपमहानगरपालिकाद्वारा आयोजित चौथो संस्करणको मेयरकपको उपाधि वडा नम्बर १८ले जितेको छ । साविक विजेता वडा नम्बर १८ ले वडा नम्बर १३ लाई १–० गोल अन्तरले पराजित ...
Read More »विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं,२७ माघ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । ऊर्जा ...
Read More »
RaptiSandesh RaptiSandesh