Home / Feature Breaking news (page 124)

Feature Breaking news

घोराहीमा पानीको अभाव हुन दिदैनौँ : अध्यक्ष डिसी

दाङ,२८ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराहीमा खानेपानीको अभाव हुन नदिने बताएका छन् । संस्थाको आठौं अधिवेशन अन्तर्गत सम्मपन्न निर्वाचनबाट नव निर्वाचित पदाधिकारी तथा ...

Read More »

दाङमा साइकल राइडरहरुका लागि ‘कोरा’ इभेन्ट हुने

दाङ,२८ असार । दाङमा साइकल राइडरहरुका लागि कोरा –२०२० हुने भएको छ । दाङ साइकल सिटीको आयोजनामा घोराहीमा साइकल यात्रा गरेर विभिन्न धार्मिक स्थलहरुको परिक्रमण गर्दै कोरा इभेन्ट मनाइने भएको ...

Read More »

लुम्बिनीसहित यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

मंगलवार आज विहान  हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान ...

Read More »

निर्धारित समयभन्दा पहिलै निर्माण भए जुम्ल्याहा पुल

दाङ, २८ असार । समय नपुगेका जुम्ल्याहा पुल हुन्, यी । अहिले विधिवतरुपमा चल्नका लागि आतुर छन् । प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएका यी जुम्ल्याहा पुल सम्भवतः जिल्लामा पहिलोपटक ...

Read More »

बिरामी डायलासिसका लागि पालो कुर्न बाध्य

शिवराज खनाल देउखुरी, २८ असार । रुकुम घर भएकी कमला रोका एक महिनाअघि आफ्नो भाइको दुबै मृगौला फेल भएपछि उपचारको लागि काठमाडौँ पुगिन् । काठमाडौँमा भाइको उपचार गराउन उनको आर्थिक ...

Read More »

कांग्रेस बैंठक: देउवा निकट नेताहरू नै गठबन्धनको विपक्षमा !

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको पहिलो दिन गठबन्धनबारे गम्भीर गन्थन भएको छ । करिब साढे तीन महिनापछि बसेको केन्द्रीय समिति बैठकको पहिलो दिन सोमबार बोल्ने पार्टी सभापति शेरबहादुर देउवा ...

Read More »

साउन पहिलो साता चुनावको मिति घोषणा हुन्छ: गगन थापा

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन्। साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा ...

Read More »

विश्वप्रकाश शर्माको प्रश्न– प्रधानमन्त्री देउवालाई सल्लाह कसले दिन्छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका छन् । संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै हिजो ओलीको पालामा ...

Read More »

दाङमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

दाङ, २७ असार । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० जलौराचोकमा कारको ठक्करबाट घोराही-१० सौर्यकुलाका निवासी करिब २४ वर्षीया देवराज चौधरी ...

Read More »

शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल ...

Read More »