Home / Feature Breaking news / एकैदिन २६० जनामा कोरोना संक्रमणको पुष्टि

एकैदिन २६० जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं,३० असार । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*