Home / Feature Breaking news / घाेराही खानेपानीकाे अध्यक्षमा मतान्तर बढ्दै, डि.सी ८ सय ९१ मतले अगाडी

घाेराही खानेपानीकाे अध्यक्षमा मतान्तर बढ्दै, डि.सी ८ सय ९१ मतले अगाडी

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा २६७० मत गणना भएकाे छ ।

पदाधिकारी (२६७०गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १७२५
नारायणप्रसाद भुषाल- ८३४

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- १४०८
नरबहादुर बुढाथाेकी- ९९३

उपाध्यक्ष
हेमन्ती पुन मगर- १२७३
लक्ष्मी सिंह ठकुरी- १०६०

सचिव
धर्मेन्द्र श्रेष्ठ- १३७९
दिपक श्रेष्ठ- ९८६

काेषाध्यक्ष
ध्रुव के.सी- १६५६
सानुनारायण अधिकारी- ६६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*