Home / Feature Breaking news / बबई नदीमा दुई किशोरी बेपत्ता
सांकेतिक तस्वीर

बबई नदीमा दुई किशोरी बेपत्ता

दाङ, ५ कार्तिक । पश्चिम दाङको बबई नदीमा डुवेर दुई किशा]री बेपत्ता भएका छन् ।

दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा आज शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको दंगीशरण गाउँपालिका वडा नंं. २ का अध्यक्ष डम्वर खत्रीले जानकारी दिएका छन् ।

वडा अध्यक्ष खत्रीका अनुसार बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ बर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ बर्षीय गोमा भनिने साविरा चन्द रहेका छन् ।

नदीमा नहाउने क्रममा बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले वडा अध्यक्ष खत्रीले बताएका छन् । प्रहरी घट्नास्तल पुग्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*