Home / Feature Breaking news / दाङकाे संघ र प्रदेशमा एमालेका यी हुन् उमेद्वार

दाङकाे संघ र प्रदेशमा एमालेका यी हुन् उमेद्वार

दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।

दाङ–२ मा शंकर पोखरेल उम्मेदवार बन्ने छन् । प्रदेशसभा तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन् ।

दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*