घोराही, ३१ भदौ
घोराहीमा रहेको एक गाडी गाडी वासिङ सेन्टरले विश्वकर्मा पूजाको अवसरमा गाडी धुलाईमा ३० प्रतिशत छुट दिने भएको छ ।
घोराहीमा रहेको स्मार्ट गाडी वासीङ सेन्टरले असोज १ गते विश्वकर्मा पूजाको दिन मोटरसाईकल तथा गाडी वासिङमा ३० प्रतिशत छुट दिने भएको छ । जिल्ला प्रहरी कार्यालयको अगाडी रहेको स्मार्ट गाडी वासीङ सेन्टरले विश्वकर्मा पूजाको दिनमा गाडी तथा मोटरसाईकल वासिङ गर्दा ३० प्रतिशत छुट दने सेन्टरका सञ्चालक खेमराज बस्नेतले जानकारी दिनुभयो ।
विश्व्कर्मा पूजाको अवसरमा सम्पूर्ण ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अन्य दिनमा प्रति मोटरसाईकल वासिङमा १ सय रुपैया लिने गरेकोमा विश्वकर्मा पूजाको दिन प्रति मोटरसाईकल ७० रुपैयामा धुलाई गरिने छ ।