Home / समाचार / बार एशाेसीयशन दाङकाेलागि प्रजातान्त्रिक कानुन व्यवसायी संघले उमेद्वारहरू छान्याे

बार एशाेसीयशन दाङकाेलागि प्रजातान्त्रिक कानुन व्यवसायी संघले उमेद्वारहरू छान्याे

pradeep

नेपाल बार एशाेसीयशन दाङकाे साउन २८ गते हुने निर्वाचनकालागीले प्रजातान्त्रिक कानुन व्यवसायी संघले उमेद्वारहरू चयन गरेकाे  छ । संघले अध्यक्ष प्रदिप गौतम,
उपाध्यक्ष ललितबहादुर केसी, सचिव किरण कुमार रेग्मी, कोषाध्यक्ष किरण पौडेल र सदस्यहरु रश्मी धिताल पाण्डे, चिन्तामणि धिताल, नारायण रिजाल, विनय मिश्रा
र वद्रि रत्न पन्त रहनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*