Home / Feature Breaking news / दाङ उद्याेग वाणिज्य संघमा १५ सय मत खस्याे

दाङ उद्याेग वाणिज्य संघमा १५ सय मत खस्याे

घाेराही, ३१ साउन
दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि भएकाे निर्वाचनमा अहिलेसम्म १५ सय बढि मत खसेकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार भएकाे निर्वाचनमा दिउसाे ६ बजेसम्म १५ सय बढि मत खसेकाे निर्वाचन समितिका सदस्य भुपबहादुर के.सीले जानकारी दिनुभयाे । दाङ उद्याेग वाणिज्य संघमा २ हजार ९२ जना मतदाता रहेका छन् ।
निर्वाचनमा मञ्जु बज्राचार्यकाे नेतृत्वमा प्रजातान्त्रिक प्यानल र नारायण भुषाालकाे नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*