Home / समाचार / १२ दिन पछि चौधरीको शव परिवारले बुझे

१२ दिन पछि चौधरीको शव परिवारले बुझे

देविराम कुसारी
साउन १६ फुलवारी
साउनको ५ गते मोटर साइकलको ठक्कर मृत्यु भयकी तुलसीपुर १३ बखरियाकी जानका चौधरीको शव परिवारले बुझेका छन् ।
आइतवार ईलाका प्रहरी कार्यालय तुलसिपुरमा भएको छलफलमा पिडितलाई राहात र दोषीलाई कानुनी कारवाही गर्ने सहमतिपछि परिवारले शव उठाएको मृतकका श्रीमान तुलसीराम चौधरिले जानकारि दिनुभयको छ । पिडित र पिडक पक्ष बीच भयको छलफलमा यहि साउन १८ गते पाच लाख क्षतिपूर्ति र पचास हजार उपचारमा लागेको खर्च दिने सहमति पछि परिवारले शव बुझेको हो । मृतक चौधरिको शितलपुर घाटमा दाह संस्कार गरिएको छ ।

चौधरिलाई साउन ५ गते तुलसिपुर बजार देखि रनियापुर तर्फ जाँदै गरेको रा १ प ४३३७ नम्वरको मोटरसाईकलले ठक्कर दिदाँ उपचारको क्रममा मृत्यु भयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*