Home / समाचार (page 511)

समाचार

मेलमिलापको नीति : नेपाली राजनीतिको मियो

विपुल पोख्रेल आज राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका कार्यकर्ताले विशेषगरी यस दिनलाई सम्झने गर्छन् । राजनीतिलाई मेलमिलापका आधारमा अगाडि बढाएमात्र हाम्रो अस्तित्व जोगिन्छ र लक्ष्य प्राप्ति सहज हुन्छ भनेर ...

Read More »

गणतन्त्र दैनिक ११ औँ वर्षमा

दाङ, १६ मंसिर दाङबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिक ११ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले ११ औँ वर्षीक उत्सवको अवसरमा औपचारिक कार्यक्रम गरेर मनाएको छ । पत्रिकाका सम्पादक ...

Read More »

राष्ट्रिय सभाको निर्वाचनपछि प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्। आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि ...

Read More »

बाल विकास मावि घोराहीको वार्षीक उत्सव

घोराही, १६ पुष बाल विकास मावि घोराहीले ५७ औँ बार्षिक उत्सव मनाएको छ । उत्सवको अवसरमा विद्यालयले आईतवार एक अभिभावक भेला एवं विविध सांस्कृतिक कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन ...

Read More »

जिल्ला स्तरिय लागु औषध नियन्त्रण समिति गठन

दाङ, ११ पुष दाङमा लागु औषध नियन्त्रण समिति गठन गरिएको छ । लागु औषध नियन्त्रण कार्ययोजना (सिधा कारवाही) अभियान अन्तरगत दाङमा जिल्ला स्तरिय लागु औषध नियन्त्रण समिति गठन गरिएको हो ...

Read More »

कांग्रेसद्धारा जिम्मेवारी बाँडफाड

दाङ, ११ पुष नेपाली कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ ले विभिन्न विभागहरुको जिम्मेवारी बाडफाँड गरेको छ । क्षेत्रीय बैठकले विभिन्न क्षेत्रमा जिम्मेवारी बाँडफड गर्दै कार्य विभाजन गरेको हो । ...

Read More »

वडा सदस्य लम्सालद्धारा विद्यार्थीलाई सहयोग

नारायणपुर, ११ पुष घोराही उपमहानगरपालिका वडा नम्बर १० की सदस्य लक्ष्मी लम्सालले एक विद्यालयलाई व्यक्तीगत कक्षाकोठा सामाग्री सहयोग गर्नभएको छ । घोराही १० मा रहेको श्री नवोदय बाल कल्याण निमावि ...

Read More »

घोराही बजार क्षेत्रका छाडा चौपाय जिम्मा सहकारीलाई

घोराही, ११ पुस घोराही उपमहानगरपालिकाको बिभिन्न बजार क्षेत्रमा रहेका छाडा गाईगोरुको व्यवस्थापनको प्रकृया सुरु भएको छ । घोराही उपमहानगरपालिका १२ हापुर बिजौरीमा रहेको स्वस्तिक कृषि सहकारी संस्थाले छाडा गाईगोरुहरुको जिम्मा ...

Read More »

हिसाब सिकाउने मेहनति हातहरु उखुखेतिमा

दाङ, ११ पुस कुनै दिन काठमाण्डौका स्कुलहरुमा पढाउनका लागि दिनभर समय विताउने मनराज बाठा हिजो आज उखु खेतीमा बेस्त छन् । केही वर्ष पहिलेसम्म गणित बिषयका हिसावहरु सिकाउन बल्याकबोर्डमा चल्ने ...

Read More »

५५ दिने जिम्मेवारीमा सफल भएर फर्किए म्यादि प्रहरी (तस्वीरमा हेर्नुस्)

घोराही, ७ पुष मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकालागि भर्ना गरिएका म्यादि प्रहरीहरुलाई दाङमा विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा एक कार्यक्रमको ...

Read More »