Home / समाचार (page 468)

समाचार

‘दाङलाई खेलकुदको राजधानी’– मुख्यमन्त्री पोख्रेल

दाङ, २३ फागुन । तुलसीपुरमा बिच गेम प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहाननगरपालिकाले आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरेका हुन् । ...

Read More »

घोराही­ १६ लाई खरको छानो मुक्त बनाउन सुरु

घोराही, २३ फागुन दाङका घोराही उपमहानगरपालिकाले खरका छानोमुक्त उपमहानगरपालिका बनाउने अभियान सुरु गरेको छ । खरमुक्त छाना बनाउने कार्यक्रम अन्तरगत उपमहानगरपालिकाको वडा नम्बर १६ ले यो अभियानको वुधवारदेखी सुरु गरेको ...

Read More »

सांसदको शपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट

राप्ती सन्देश समचारदाता काठमाण्डौ,२३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटबारे सुनुवाइ गर्न पेशी भने शुक्रबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ ...

Read More »

राप्ती समितिमा सर्वसहमतिको प्रयास

राप्ती सन्देश समाचारदाता दाङ, २२ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा सर्वसहमत नयाँ नेतृत्वको पहल शुरु गरिएको छ । त्यसको नेतृत्वदायी भुमिकामा समितिका सल्लाहकार खड्ग वहादुर बुढाथोकीलाई दिएको ...

Read More »

४१ हजार बढि रकमसहित ७ जना जुवाडे पक्राउ

राप्ती सन्देश समाचारदाता दाङ,२२ फागुन । प्रहरीले जुवा खेलिहेको अवस्थामा दाङमा नगद ४१ हजार बढि रकमसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरार्कीको आधारमा सोमवार साती ११ बजे घोराही ...

Read More »

सरकारमा सहभागी हुने संघीय समाजवादी फोरमको निर्णय

राप्ती सन्देश समाचारदाता काठमाडौ,२२ फागुन । संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलवार (आज)काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको ...

Read More »

विद्यालयमा राजनितिः व्यवस्थापन समिति विवादले गुम्यो ३६ लाख

लिलाधर वली भालुवाङ, २२ फागुन विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक विवाद हुदा देउखुरीको एक विद्यालयमा आएको ३६ लाख रुपैया अर्काे विद्यालयमा गएको छ । राप्ती गाउपालिका वडा नं.१ स्थीत रहेको ...

Read More »

पाकिस्तानी प्रधानमन्त्री नेपालमा

राप्ती सन्देश समाचारदाता काठमाडौं,२१ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासी सोमवार नेपाल आएका छन । उनको सम्मानमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । सोमबार अपरान्ह ...

Read More »

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले लिए सपथ

राप्ती सन्देश समाचारदाता काठमाडौं,२० फागुन । निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने ...

Read More »

पौडेल निर्वाचनकै पक्षमा, सभापति देउवाको प्रस्ताव मानेनन

राप्ती सन्देश समाचारदाता काठमाडौं,२० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह संसदीय दलको नेता चयनका लागि निर्वाचनमै होमिने मनस्थितिमा पुगेको छ । प्रतिनिधिसभामा संस्थापन पक्षभन्दा कम मत भए ...

Read More »