Home / समाचार (page 164)

समाचार

आयुर्वेद क्याम्पसमा जनशक्तिको अभाव, स्वअध्ययनकै भरमा बिएएमएसका विद्यार्थी

बेलझुण्डी, १० चैत । दुई वर्षदेखि ओपिडी सेवा बन्द भइरहेको छ । प्रयोगशालामा जनशक्ति नहुँदा विद्यार्थीले नियमित अभ्यास गर्न पाएका छैनन् । एकाडेमिक भवनको एउटा पढाइ–कक्ष सुनसान थियो । पूरै ...

Read More »

फोरलेन सडक निर्माणका लागि दबाब दिऔं : केन्दीय सदस्य गिरी

दाङ,९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अलपत्र अवस्थामा रहेको घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको कामलाई अघि बढाउनका लागि दवाफ सिर्जना गर्न नेपाली कांग्रेस दाङलाई आग्रह गरेका छन् । ...

Read More »

आफ्नै साहुसँग अपहरणको नाटक गरेर रकम उठाउन खोज्ने पक्राउ

दाङ, ९ चैत । दाङ गलत अफवाह फैलाएर सञ्चालकसँग ५० लाख फिरौती रकम उठाउन खोज्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर ...

Read More »

म्यादी प्रहरीमा भर्ना हुन तीन दिनमा डेढ लाखले दिए आवेदन

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार ...

Read More »

अब एमसिसीमा जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ: ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने बताएका छन्। बुधबारबाट सुरू भएको भएको एमालेको केन्द्रीय कमिटी बैठकमा पेस ...

Read More »

‘गोभी’ नबिक्दा मर्कामा किसान …

लिलाधर वली दाङ, ९ चैत । घोराही उपमहानगरपालिका–६ गुरगई निवासी किसान प्रेमबहादुर चौधरीले दश कठ्ठा जमिनमा रोपेको गोभी नबिक्दा समस्यामा परेका छन् । तरकारी खेती गर्ने र त्यहीबाट आएको पैसाले ...

Read More »

प्रदेशस्तरीय लोकदोहरी प्रतियोगीतामा दाङ उवासंघ प्रथम

दाङ, ८ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आयोजना गरिएको लुम्विनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगीतामा आयोजक दाङ जिल्ला ...

Read More »

पल शाहविरूद्ध तनहुँ अदालतमा पनि मुद्दा दर्ता, १४ वर्ष जेल सजाय माग

नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पल शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको छ। मंगलबार सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। सोमबार जिल्ला ...

Read More »

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

 मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचान आयाेगले जारी गरेकाे निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा ...

Read More »

देशलाई बलियो कांग्रेस आवश्यक : सहमहामन्त्री पाण्डेय

गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस दाङ, ८ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेयले देशबाट कम्युनिष्टको भूमिकालाई कमजोर बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलव्धिमूलक बनाउनका लागि देशमा बलियो शक्तिशाली कांग्रेसको आवश्यकता ...

Read More »