Home / Feature Breaking news (page 92)

Feature Breaking news

युुवा खेलाडीसंग युवा नेता प्रचण्ड

युवा खेलाडीहरुको जमघट । खेलप्रतिको अधिक मोह पालेका युवा समूह मैदानमा थियो । खेल क्षेत्रको विकासका लागि ‘अब्यक्त’ चाहनालाई कसले क्यास गरिदेला ? हुन त जिल्लाभरका खेलाडीहरुको मनोभाव अहिले यहि ...

Read More »

तिहारलाई तयार हुँदै माला

घोराही, ६ कार्तिक । तिहार आउन केही दिनमात्रै बाँकी रहदा जिल्लामा पुष्प व्यवसाय गरेका व्यवसायीहरुलाई पूmल टिप्नदेखि माला उन्नका लागि भ्याइनभ्याइ छ । तिहारमा भाई टिकालगाउन लागि मालाको अटर धेरै ...

Read More »

तिहारलाई माटोको पाला बनाउन भ्याइनभ्याई

दाङ, ६ असोज । उज्यालो पर्व तिहारमा दियो बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । ...

Read More »

पशुपालनमा आकर्षित बन्दै किसानहरू

सुशीला वली दाङ, ६ असोज । घोराही उपमहानगरपालिका–८ दुन्द्राका आइतमाली विकको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । बिहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउने र खोर सफा गर्दैमा उनको दिनचर्या बित्ने ...

Read More »

दाङ आईटिएफ तेक्वान्दोलाई तीन काश्य

दाङ, ५ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङबाट आईटिएफ खेलमा सहभागी भएका तीन जना खेलाडीहरुले पदक जितेका छन् । गत असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म चलेको प्रतियोगितामा लुम्विनी ...

Read More »

गठबन्धनका साझा उम्मेदवार ‘अनुराग’ भेटघाटमै व्यस्त, मतदाता उत्साहित

प्रिया स्मृती गजमेर, लमही दाङ – नेपाली कांग्रेसका युवा नेता तथा यहि मङ्सिर ४ गते हुन लागेको प्रदेश सभा सदस्य निर्वाचनमा दाङ – १ ‘ख’ बाट पांच दलीय गठबन्धनका साझा ...

Read More »

बबई नदीमा दुई किशोरी बेपत्ता

दाङ, ५ कार्तिक । पश्चिम दाङको बबई नदीमा डुवेर दुई किशा]री बेपत्ता भएका छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा आज शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको दंगीशरण गाउँपालिका ...

Read More »

५५ वर्षिय यमीकुमारीको पढाई मोह !

सुशीला ओली घोराही, ५ कातिक । “खाने मुखलाई जुंगाले छेक्दैन् ” भनेझैँ ५५ वर्षिय यमीकुमारी पुनमगरलाई पढ्न उमेरले छेकेको छैन् । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालिमाटीका यमी कुमारी ५५ वर्षको ...

Read More »

नेताका चरित्र र राजनीति

विनोद पोख्रेल हिजो मात्रै विकृत राजनीतिबारे आक्रोश व्यक्त गरेको थिएँ । त्यसलाई अन्तिम सम्झेको थिएँ, सायद तर सीमा नाघेको हो भन्नेमा म ढुक्क थिएँ । सीमा नाघेको भन्ने कुरामा त ...

Read More »

लगातार पाँच स्वर्ण जितेका आईटीएफ खेलाडी बस्नेत

दाङ, ५ कार्तिक । दाङ घोराही उपमहानगरपालिका–५ नैनवारमा जन्मिएका आइटिएफ तेक्वान्दो खेलाडी लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीबाट प्रतियोगितामा सहभागी भएका बस्नेतले ...

Read More »