Home / Feature Breaking news (page 288)

Feature Breaking news

कोरोनाले विश्वभर ४ लाख २४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं- विश्वभर कोभिड–१९को सङ्क्रमणका कारण चार लाख २४ हजार सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर हेर्दा अमेरिकामा २० लाखभन्दा बढी २१ लाख १७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने अमेरिकामा ...

Read More »

नक्सा पारित गर्न जस्तै भूमी फिर्ताका लागि पनि एक हुन देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियतामा ऐतिहासिक एकता देखिएको भन्दै खुशी व्यक्त गरेका छन्। संसदमा निसान छापको नेपालको नक्सा सच्याउने पेश भएको संविधान संशोधन विधेकमा बोल्दै देउवाले नक्सा ...

Read More »

राेल्पामा काेराेना संक्रमीतकाे संख्या ३५ पुग्याे

रोल्पा, ३१ जेठ रोल्पामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । बाँकेको भेरी अस्पतालमा शनिबार गरिएको परीक्षणमा थप १७ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३५ पुगेको हो । संक्रमितहरु रोल्पा ...

Read More »

दाङमा क्‍वारेन्टिनमा बसेका एकजनाको मृत्यु

दाङ । दाङमा क्‍वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्‍वारेन्टिनमा बसेका १८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमीत खड्काले जानकारी दिएका ...

Read More »

गाई काटेको आरोपमा दाङ र प्यूठानमा ९ जना पक्राउ

हिमाल महरा दाङ, २९ जेठ । प्रहरीले दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गाईको बाच्छीलाई काटी मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका–५ पिपलटाकुरा ...

Read More »

लकडाउन खुकुलो : के-के खुल्छ, के-के खुल्दैन ?

काठमाडौँ — सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति ...

Read More »

नेपाली पत्रकारिता : संकट र सिकाइ

विपुल पोख्रेल कोभिड – १९ को महामारीले सिंगो संसार प्रभावित भएको समयमा पत्रकारिता क्षेत्र पनि अपवाद हुने कुरै भएन । नेपाली पत्रकारितासँगै विश्व पत्रकारिताका लागि पनि यो महामारी एउटा चुनौती ...

Read More »

आठ दिनमा २ हजार २६५ जना कोरोना संक्रमीत

काठमाडौं । पछिल्लो आठ दिनमा नोभेल कोरोना भाइरसका संक्रमित २ हजार २६५ जना थपिएका छन् । गत जेठ २१ गतेदेखि जेठ २८ गते बुधबारसम्म (आठ दिनमा) २ हजार २६५ जना ...

Read More »

मनपरी ढंगले गरिएका नियुक्ति अमान्य : प्रजातन्त्रवादी प्राध्यापक संघ

दाङ, २८ जेठ । त्रिभुुवन विश्वविद्यालयका पदाधिकारीहरुले सरकारले लकडाउन घोषणा गरेको समयमा विश्वविद्यालयका रिक्त पदहरुमा गरेका नियुक्तहरु आफुलाई मान्य नहुने नेपाल प्रजातन्त्रवादी प्रध्यापक संघले जनाएको छ । महेन्द्र बहुमुखी क्याम्पस ...

Read More »

काेराेना संक्रमीतकाे संख्या ४ हजार नाघ्याे

दाङ, २७ जेठ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या ...

Read More »