Home / Feature Breaking news (page 283)

Feature Breaking news

कोरोनाले २४ घण्टामा ७ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ९ जनाको ज्यान गएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा दुई हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु ...

Read More »

लकडाउनको माैका छोपी दाङकाे एक सामुदायिक वनमा ५५ रुख काटिए

दाङ, २६ चैत । लकडाउनको छोपी दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रुख काटिएका छन । करिव एक हजार क्वी फिट अवैध सालको काटिएको काठ ...

Read More »

दाङमा ८२ जना प्रहरीको होल्डमा

दाङ, २५ चैत लकडाउनको उलङ्घन गर्ने ८२ जना व्यक्तीहरुलाई दाङमा प्रहरीले होल्डमा राखेको छ । कोरोना भाईरसको सक्रमण फैलन नदिनकालागि नेपाल सरकारले गरेको लकडाउनको समयमा नियमको अवज्ञा गर्ने ५४ जना ...

Read More »

दाङमा लकडाउन अवज्ञा गर्नेलाई ‘स्टिक क्याच’ ले नियन्त्रणमा लिदै प्रहरी (तस्वीरमा हेर्नुहास्)

घोराही, २५ चैत विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) को संक्रमण नफैलियोस् भनेर सरकारले गरेको लकडाउन उल्लंघन गर्ने व्यक्तीहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको छ । प्रहरीले ‘स्टिक क्याच’को माध्यमबाट पैदल ...

Read More »

देशभरका आइसोलेसनमा सय जना भर्ना, साढे नौ हजार क्‍वारेन्टाइनमा

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ७९६ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा  देशैभरका ...

Read More »

मनपरि भाडा लिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

घोराही, २५ चैत प्रचलित भाडाभन्दा धेरै भाडा लिने एक एम्बुलेन्सलाई प्रहरीले दाङमा नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा प्रचलित भाडादर भन्दा धेरै भाडा लिने एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ...

Read More »

संकटका बेला सरकारलाई सहयोग गर्छौं : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा ...

Read More »

प्रधानमन्त्रीको सम्बोधन : आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ (पूर्णपाठसहित)

 काठमाडाैँ, २५ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताए । मंगलबार देशबासीलाई सम्बोधन ...

Read More »

होम डेलिभरीमा मुल्य वृद्धि गरिएको छैनः अध्यक्ष भुषाल

घोराही, २४ चैत विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) को संक्रमण नफैलियोस् भनेर सरकारले गरेको लकडाउनको समय सोमवार १४ दिन पुगेको छ । पहिलो पटक चैत ११ गतेदेखी १८ गते विहानसम्मको ...

Read More »

लकडाउन वैशाख ३ गतेसम्म थप

काठमाडौं। मन्त्रिपरिषद् बैठकले लकडाउन थप आठदिन लम्ब्याएर वैशाख ३ सम्म कायम राख्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...

Read More »