Home / Feature Breaking news (page 109)

Feature Breaking news

तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै ...

Read More »

तरिकाले नाचेको भिडिओ बाहिरिएपछि सई कारबाहीमा

नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन्। अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय ...

Read More »

प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताले दिए श्रद्धाञ्जली

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा उनले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । देउवाले ...

Read More »

विश्व फोटोग्राफर दिवसको अवसरमा मानव कल्याण आश्रममा खाद्यान्न वितरण

हिमाल महरा भाद्र ३, दाङ १८३ औं विश्व फोटोग्राफर दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको मानव कल्याण समाजलाई शुक्रवार खाद्य सामग्री वितरण ...

Read More »

महिला सामुदायिकको २९ औँ स्थापना दिवशमा २९ जनाद्वारा रक्तदान

घोराही, ३ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाको २९ औँ ...

Read More »

आसन्न निर्वाचन : दोस्रो जनमतसंग्रह

प्रथम जनमतसंग्रह राजा वीरेन्द्रले १० जेठ २०३६ का दिन घोषणा गरेका थिए । तिनले वयस्क नागरिकलाई सुधारिएको पञ्चायत र बहुदल व्यवस्थामध्ये एक रोज्ने अवसर दिएका थिए । आगामी ४ मंसिरमा सम्पन्न हुने ...

Read More »

निर्वाचनको मुखमा प्रदेश सांसदलाई बजेट

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका छन् । कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत बजेट दिन ...

Read More »

उद्योग दर्ता दुई वर्ष निशुल्क अव शुल्क

अमरारज आचार्य दाङ, ३ भदौ । दुई वर्षसम्म निशुल्क रुपमा दर्ता हुदै आएको साना उद्योग दर्ता अव भने व्यवसायीले शुल्क तिर्नु पर्ने भएको छ । लुम्बिनी प्रदेशमा अब नयाँ दर्ता ...

Read More »

खर्च नै बुझाउँदैनन उमेदवार

लिलाधर वली दाङ, २ भदौ । निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि दाङमा वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका १ ...

Read More »

निर्वाचन सुरक्षा योजना बनाउन सरकारलाई आयोगको निर्देशन

 निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले ...

Read More »