सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ। संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको प्रावधानअनुसार ...
Read More »Feature Breaking news
संविधान दिवसमा प्रधानमन्त्रीकाे सन्देश : साझा हक अधिकार स्थापित गरेर विकास र समुन्नति सुनिश्चित गर्नुपर्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै, उनले संविधानले जातीय, भाषिक, ...
Read More »सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने
सरकारले बर्खाका बेला बिग्रेका सडक मर्मतसम्भार गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडक मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने ...
Read More »कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने
प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार ...
Read More »राष्ट्रिय भूमि आयोग : दुई वर्षपछि अभिलेख गर्दै निवेदन
घोराही,१ असोज । दाङमा करिव दुई बर्षपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले दिएको निवेदनहरु अभिलेख गर्न थालिएको छ । सरकारले गत साउनमा महिनामा राष्ट्रिय भूमि आयोगको जिल्ला समिति ...
Read More »निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल
दाङ, भदौ २९ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि—डिप्लोमा तह निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ...
Read More »विश्वलाई सताइरहेको डेंगी- यस्ताे छ नेपालमा डेंगीकाे तथ्यांक
पछिल्लो दुई दशकमा विश्वभर तीव्र रुपमा फैलिइरहेको संक्रमणजन्य रोगमध्ये डेंगी पनि एक हो । जसबाट विश्वका १२९ वटा मुलुक प्रभावित छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर बर्सेनि ३९० मिलियन ...
Read More »प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा रोक्ने आचारसंहिताप्रति ठूला दल रुष्ट
निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आफू उम्मेदवार भएको क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार प्रचारमा जान पाउँदैनन् । स्थानीय तहको कार्यपालिका सदस्य प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । तर ...
Read More »न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा, कस्तो रहला आज दिनभरको मौसम?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसको कारण देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा ...
Read More »पेट्रोलियम पाइपलाइनका तीन वर्ष: ३ अर्ब लिटर डिजेल आयात, ५ अर्ब बचत
नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात गर्न सुरु गरेपछि ढुवानीबापत खर्च हुने करिब ५ अर्ब रुपैयाँ बचत भएको छ। ट्यांकरबाट इन्धन ढुवानी गरेर बिक्री गर्दै आएको निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम ...
Read More »
RaptiSandesh RaptiSandesh