Home / मनोरञ्जन (page 7)

मनोरञ्जन

बुुद्धिचालका कुशल ‘चालक’ दिनेश

आर.के.शीतल बुद्धिचाल । सबैले बुझ्ने शब्द चेस तर नेपालीमा बुद्धिचाल । धेरै खेलमध्य एक खेल हो बुद्धिचाल । नामबाटै प्रष्ट छ । बुद्धिचाल अर्थात बुद्धि चलाउने खेल । जसमा एउटा ...

Read More »

गायक जीत सुनारको तीज गीत ‘नाच मेरी मायालु छम्म..छम्म….’

दाङ । नवगायक जीत सुनारको तीजको कोसेली ‘ नाच मेरी मायालु छम्म छम%8को छ । जीत सुनारकै लय र शब्द रहेको उक्त तीज गीतमा जीत सुनारलाई अहिलेकी चर्च0ु छम्म छम्म..गीत ...

Read More »

दंगाली गायक शालिकराम पौडेलको ‘पाउजु तालैमा’

दाङ, २८ साउन हिन्दुहरुको महान् पर्व हरितालिका तीज नजिकीदै छ । तीज आउन करिब १ महिना बाँकी हुदाँ तीज भाकाहरु घन्कन थालेका छन् । यसै क्रममा दंंगाली नव गायक शालिकराम ...

Read More »

दंगाली गायक शालिकराम पौडेलको तीज गीत ‘जुनतारा झलमल’

दाङ, २८ साउन दंंगाली नव गायक शालिकराम पौडेलको तीज गीत बजारमा आएको छ । विभिन्न चर्चीत गीतहरु गाएर चर्चा बटुलेका पौडेलले तीज गीत ‘जुनतारा झलमल’ बोलको गीत हालैमात्र सार्वजनिक भएको ...

Read More »

घोराहीमा हुने तीज महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति

दाङ, २६ साउन हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा हुने ‘तीज िविशेष सांस्कृतिक महोत्सव २०७५’ मा चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत ...

Read More »

नरेश र मेक्समको चिन्ता ‘अञ्जलीलाई लान्छकी भैरेले’

दाङ, २५ साउन नेपाली संगित क्षेत्रमा अब्बल गीत लेखनीको सुचीमा अटाएका नरेश खाती । अब्बल गायकीको मात पस्कीरहेका गायक मेक्सम खाती । खातीद्धयको संगित सहयात्राले धेरै बर्ष पार गरिसकेको छ ...

Read More »

जसले ठुलो माछा दिन्छ, उसैसँग यौन सम्पर्क

यौन सम्पर्क दुनियाँको सबैभन्दा प्राचीन र सार्वभौमिक चलन हो । तर संसारका विभिन्न देशमा सेक्सका तरिकाहरुमा निकै विविधता छ । बीबीसीको एक कार्यक्रम क्रसिंग कन्टिनेन्टले यस विषयमा शोध गरेको थियो ...

Read More »

दंगाली गायिका रितिका कुँवरको तीज गीत ‘चुईचुई’, मोडल विनु खड्कको उत्कृष्ट नृत्य (भिडियो हेर्नुस)

दाङ, १९ साउन हिन्दु नारीहरुको महान् पर्व हरिचालिका तीज नजिकिदै छ । नेपाली सांगितिक क्षेत्रमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। यसैक्रममा दंगाली लोकदोहोरी गायीका रीतीका कुवरको तिज गित ...

Read More »

गीतबाट सुरु हुँदै तीजको रौनक

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको रौनक गीतमा पनि हुन्छ । तीज गीतको आफ्नै महत्व छ । आफ्नै फरक पहिचान छ । तीजमा धेरै कलाकारहरुले गीत बजारमा ल्याउछन् । हिन्दु ...

Read More »

लोकदोहोरी गीत प्रतिष्ठानले दाङमा तीज विशेष सांस्कृतिक महोत्सव गर्दै

दाङ, १५ साउन दाङमा तीज विशेष सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । लोक दोहोरी गीत प्रतिष्ठान नेपालले अनाथ बालबालिकाहरुको सहयोगार्थ भदौ १५ गते देखि २७ गते सम्म तीज विशेष ...

Read More »