सरकारले जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको अध्यक्षमा गौरीबहादुर कार्की रहनुभएको छ भने सदस्यहरुमा पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको छ ।
RaptiSandesh RaptiSandesh