Home / Feature Breaking news / जलमग्न घोराहीको मेनरोड,पसलमा समेत पानी पस्यो

जलमग्न घोराहीको मेनरोड,पसलमा समेत पानी पस्यो

दाङ,१४ जेठ । वर्षादका घोराही बजारको मेनरोड जलमग्न बनेको छ । करिव एक घण्टादेखि परेको वर्षादका कारण बजारका अधिकास ठाँउहरु जलमग्न बनेका हुन । नालाको उचित निकास नहुदा वर्षादको पानी सडकमा बगेको हो । पानी पसलहरुमा समेत पसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*