Home / Feature Breaking news / विद्युत् प्राधिकरण ऐन संशोधनको तयारीमा सरकार
pmhf{dGqL k'g sf7df8f}F, ! ebf} -/f;;_ M g]kfn ljB't k|flws/0fsf] #$ cf}F jflif{sf]T;j ;df/f]xdf cfOtaf/ sf7df8f}+df cfof]lht sfo{qmddf pmhf{dGqL jif{dfg k'gnufot cltly . t:jL/ M k|bLk/fh jGt

विद्युत् प्राधिकरण ऐन संशोधनको तयारीमा सरकार

काठमाडौं,१ भदौ । सरकार प्राधिकरण ऐन (२०४९) संशोधनको तयारीका लागेको छ । आइतबार प्राधिकरणको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री वर्षमान पुनले सरकार प्राधिकरण ऐन संशोधनको तयारीमा जुटेको बताए ।

प्राधिकरणले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड मुनाफा आर्जन गरेको भन्दै मन्त्री पुनले यो वर्ष प्राधिकरणले उत्कृष्ट नतिजा निकालेको वर्ष भएको बताए । मन्त्री पुनले अन्य क्षेत्रसँगै औद्योगिक क्षेत्रमा समेत गत वर्षबाटै लोडसेडिङ हटेको बताउँदै आगामी दुई वर्षमा देश पूर्ण रुपमा उज्यालो हुने प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*