Home / Feature Breaking news / दाङ उवासंघमा २ सय ६५ नयाँ व्यवसाय दर्ता

दाङ उवासंघमा २ सय ६५ नयाँ व्यवसाय दर्ता

घाेराही, २४ भदाै
दाङ जिल्ला उद्याेग वाणिज्य संघले हिजाे शुक्रवारदेखी सुरू भएकाे व्यवसाय दर्ता शिविरमा दुई दिनमा २ सय ६५ व्यवसाय दर्ता भएका छन् । दाङ जिल्ला उद्याेग वाणिज्य संघले अान्तरिक राजस्व कार्यालय र घाेराही उपमहानगरपालिकाले संयुक्त रूपमा सुरू गरेकाे शिवीरमा शुक्रवार १ सय १० र शनिवार १ सय ५५ नयाँ व्यवसाय दर्ता गरेकाे उद्याेग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*