Home / समाचार / काठमाडाैँ निवासी हुन् तुलसीपुरका काेराेना संक्रमीत युवा

काठमाडाैँ निवासी हुन् तुलसीपुरका काेराेना संक्रमीत युवा

दाङ, २ जेठ
शुक्रवार काेराेना संक्रमण पुष्टि भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३४ बर्षीय पुरूष हाल काठमाडाै निवासी रहेकाे खुलेकाे छ ।

स्थायी ठेगाना तुलसीपुर ७ भएपनि हाल काठमाडाैँ मै बसाेबास गरिरहेकाे तुलसीपुर उपमहानगरपालिकाले बताएकाे छ । उनी काठमाडाैँकै क्वारेनटाइनमा रहेकाे बताईएकाे छ ।
उनीसँगै दाङकाे गढवाका दुई पुरूषसहित तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*