Home / समाचार / महायज्ञको पहिलो दिन घिमिरे परिवारद्धारा ५५ हजार दान

महायज्ञको पहिलो दिन घिमिरे परिवारद्धारा ५५ हजार दान

दाङ, १ असोज

मानसिक सन्तुलन गुमार्एका व्यक्तीहरुको आवास निर्माणकालागि सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञको पहलो दिन मै दान दिने क्रम सुरु भएको छ ।

सिद्धि विनायक सत्संग समिति दाङ र प्रेरणाकालागि अभियान दाङको आयोजनामा ुरु भएको महायज्ञको उद्घाटनको दिन सोमवार ५१ हजार दान रकम संकलन भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैसाहीका अनन्तराज घिमीरेले स्वर्गीय वुवा अर्जुन घिमीरेको स्मृतिमा ५१ ह्जार रकम दान गर्नुभएको छ । पहिलो दिन मै दान गर्ने घिमीरे परिवारलाई महायज्ञ आयोजक मूल समितिले धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*