Home / मनोरञ्जन / दुर्गेश थापाको नयाँ गित ‘गल्कोटे’

दुर्गेश थापाको नयाँ गित ‘गल्कोटे’

नेपाली सांगितिक क्षेत्रमा नयाँ पुस्ताका रोजाई हुन् दुर्गेश थापा । उनी पछिल्लो समयमा सबैको रोजाई बनेका छन् । नेपाली संगित क्षेत्रमा नयाँ आयाम ल्याउने गायक थापाको नयाँ गित बजारमा आएको छ ।

25446329_1619606511419683_6123826691254838255_n

‘ओटेओटे भिरबाट लोटे, यस्नै यस्तै गित गाउछ गल्कोटे’ बोलको नयाँ गित बजारमा आएको छ । दुर्गेश थापाको गित सार्वजनिक भएसँगै हिट हुने गर्छन् । यो गित पनि सबैको रोजाई बन्न सुरु गरेको छ ।

रमाईलोमा भुलेको युवाको कथालाई गितम समावेश गरिएको छ । दाईभाई साथिहरु सबै रोजगार हुदाँ पनि दुर्गेश भने रमाईलोमा भुलेको र सबैले सम्झाएको भएपनि मन नपर्ने भाव गितमा समावेश गरिएको छ ।

गाँउभरिको फटाहा बनेको दुर्गेशलाई दाईले सम्झाएको विषय समेटिएको छ । जुन गितले गल्कोटे देर्गेशजस्तै धेरै युवाहरुको विषयलाई उठान गरेको छ । पढाईमा पनि कमजोर अनि समाजमा पनि फटाहाको रुपमा रहेका युवाहरुले गर्ने काम र उसको परिवारले उसलाई सम्झाएको विषयलाई गितमा समावेश गरिएको छ ।

रमाईलो पाराको यो गितमा गायक एवं मोडल दुर्गेश थापा धेरै भूमीकामा देखिएका छन् । भिडियोमा उनको उत्कृष्ट अभिनय रहेको छ ।

दुर्गेश थापाको शब्द÷संगित रहेको गल्कोटे बोलको यो गितमा दुर्गेश थापा र शक्ती चन्दको स्वर रहेको छ । गितको भिडियोमा निर्देशन तथा सम्पादन क्रान्ती केसीको रहेको छ ।

यो गित सबैको रोजाई बन्न थालेको छ । दुर्गेशका धेरै गितजस्तै यो गित पनि लोकप्रीय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*