Home / समाचार / शुक्रबार सार्वजनिक विदा

शुक्रबार सार्वजनिक विदा

काठमाण्डौ,१४ मंसिर

सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।

साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*