Home / समाचार / दमाईको शोकसभा सम्पन्न

दमाईको शोकसभा सम्पन्न

घोराही, ८ साउन
घोराही उपमाहानगरपालिका वर्डा न १२ नेपाली कांग्रेसका क्रियासील सदस्य स्वर्गीय लक्ष्मीराम दमाईको शोक सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका धर्मदेव पुरीको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि भरतराज न्यौपानेको विशिष्ट आथित्यतामा शोक सभा सम्पन्न भएको हो ।
लक्ष्मीराम दमाईको ५६ वर्षको उमेरमा भारतमा निधन भएको थियो । दमाइको आर्थिक स्थिति कमजोर भएका भन्दै सहभागी वक्ताहरुले सरकारले हेर्नु पर्नेमा जोड दिएका थिए । त्यस अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य निर्मल न्यौपाने, क्षेत्रीय प्रतिनिधि गोमा नेपाली दलित संघका निर्वतमान सदस्य दिनेश नेपाली, दलित संघका विरबहादुर नेपाली, शशीराम बि.क लगायतले श्रद्धाञ्जलीमन्व्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*