Home / Uncategorized (page 2)

Uncategorized

दश बर्ष सजाय तोकिएका फरार प्रतिवादीसहित दुई पक्राउ

दाङ,१६ असार । दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार एक जना अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ । २०७३ साल असार २८ गते सर्बेच्च अदालतको आदेशबाट कर्तव्य ज्यान मुद्दामा १० ...

Read More »

अहिलेको अवस्थामा महानगर बनाउन उपयुक्त छैन : क्षेत्रीय सभापति डाँगी

दाङ,८ असार । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले लुम्बिनी प्रदेश सरकारले घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउन तयारी थालेकोप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाउनुभएको छ ...

Read More »

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौ,६ वैशाख । सरकारले कोरोना भाइरस ९कोभिड–१९० प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा ...

Read More »

बर्गदी हत्याकाण्डको १९ बर्ष : शहीद परिवार भन्छन्– ‘न न्याय पायौ, न सम्मान’

प्रकाश चौधरी ÷ लिलाधर वली दाङ, १३ मंसिर । बर्गदी हत्याकाण्ड भएको आज १९ बर्ष पुरा भएको छ । घटना घटेको १९ बर्ष पूरा भैसक्दा पनि पीडितहरुले न्याय र सम्मानको ...

Read More »

काठ कटान र विक्रिवितरणमा लगाइएको प्रतिवन्ध हटाउन माग गर्दै वन महासंघ आन्दोलित

दाङ,१२ मंसिर । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित भएको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक ...

Read More »

घरमा पहिरो खस्यो, आमाछोरीको मृत्यु

दाङ,१४ साउन । दाङमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीव ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ...

Read More »

बाल अधिकार कार्यान्वयन गर्न अभियान

तुलसीपुर, २ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ले वडाभित्र बाल अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा तुलपुीर–११ ...

Read More »

खुल्ला नक आउटमा लखन कप प्रतियोगीता हुने

खुल्ला नक आउटमा लखन कप प्रतियोगीता हुने घोराही, १९ माघ । प्रथप सहिद क्याप्टेन लखन थापा मगर रनिङ शिल्ड खुल्ला नक आउट प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ ...

Read More »

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पुस,१५ दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नंं. ५ का लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि ...

Read More »

पत्रकार महासंघ वरपर पाँच वर्षका लागि फ्रि वाईफाई

घोराही,१ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको छ ...

Read More »