Home / समाचार (page 9)

समाचार

शुक्रबार नारायणपुरमा एक दिने सडक महोत्सव

दाङ, २५ वैशाख । नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा भोलि शुक्रबार एक दिने सडक महोत्सव हुने भएको छ । संघको आयोजनामा भोलि शुक्रबार ३ बजेदेखि दाङको नारायणपुरस्थित बुद्ध सपिङ सेन्टरको ...

Read More »

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङ गठन

घोराही, २४ वैशाख । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा कृष्ण खड्का चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले ...

Read More »

नेपाली प्रेस लोकतन्त्रको पैरवी हो: डा. शेखर कोइराला

नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना दिएका छन्। सरकारको आफ्नै प्रकाशनगृहबाट प्रकाशित गोरखापत्रको सुरुवात भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ। कोइरालाले नेपाली प्रेसले ...

Read More »

प्रदेशको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन सुझाव

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग नेपाल पत्रकार महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेल लगायत सञ्चार सम्वद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ । प्रदेश सरकारले बनाउने आगामी आर्थिक बर्षको ...

Read More »

स्वास्थ्य क्षेत्रको सुधार गर्न दाङको ६ स्थानीय तहमा प्रेरणा परियोजना

दाङ, ९ बैशाख । उपेक्षित उष्ण प्रदेशिय रोगहरु, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमलाई ब्यबस्थापन गर्नका लागि लुम्बिनीका चार जिल्लामा प्रेरणा परियोजना सुरु भएको छ । फेरमेड फाउण्डेसनले प्रदेशका रुपन्देही, ...

Read More »

वादी समुदायका २३ परिवारलाई सहयोग : ‘व्यवसाय गरेर आत्मनिर्भर बन्छौ’

घोराही, ९ वैशाख दाङको घोराही उपमहानगरपालिका १३ का विपन्न समुदायका वादी महीलाहरुलाई आर्थिक रुपम सक्षम बनाउनकालागि व्यवसायिक सहयोग गरिएको छ । वादी समुदायका अति विपन्न परिवारका वादी समुदायका महिलाहरुलाई आत्मनिर्भर ...

Read More »

ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

कालिकोटकाे पलाँता गाउँपालिका-२ लार्फमा आइतबार राति ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिका-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा ...

Read More »

८० बर्षिय व्यक्तीले आफैलाई हाने गोली

दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेर आत्हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएर आत्महत्या गरेका हुन् । ८० बर्षिय आचार्य रेडक्रस दाङका ...

Read More »

ताप्लेजुङमा तीर्थयात्री बोकेको जिपमा आगलागी, चारजनाको मृत्यु

प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४ः५० ...

Read More »

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट ...

Read More »