Home / Feature Breaking news / तुलसीपुर–१८ निवासी कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

तुलसीपुर–१८ निवासी कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

दाङ,१५ कार्तिक । दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

तुलसीपुर नगरपालिका–१८ का ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

कार्तिकको १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो ।

यसअघि दाङकै घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमै शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*