Home / Feature Breaking news / सर्पको टोकाईबाट एक जना विरामी

सर्पको टोकाईबाट एक जना विरामी

दाङ, १२ असार

सर्पको टोकाईबाट दाङमा एक जना विरामी भएका छन् । बबई गाँउपालिका वडा नम्ब्र १ गंगटेका २२ वर्षीय गंगा घर्तिलाई आफ्नै घरमा सुतिरहेको समयमा वुधवार राति करिब २ बजेतिर सर्पले टोकेको प्रहरीले जानकारी दिएको छ ।

सर्पले बाँया हातमा टोकेपछि गाँउमै झारफुक गरेको र सञ्चो नभएपछि उपचारकालागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*