काठमाडौं । नेपालमा आज एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या १ हजार २सय १२ पुगेकाे छ । यस्तै आज १९ जना निको भएर घर फर्किएका छन् । यस्तै यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय सय ६ पुगेको छ ।
