Home / समाचार / घोारही १८ मा कार्यकर्ता भेटघाट तथा दशै मिलन कार्यक्रम

घोारही १८ मा कार्यकर्ता भेटघाट तथा दशै मिलन कार्यक्रम

घोराही, ८ असोज
्नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नं १८ ले विजयादशमी तथा दिपावलीको अवसरमा कार्यकर्ता भेटघाट तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

साविक ६ का इकाई सभापति मधुसुदन अधिकारीको अध्यक्षता तथा नेपाली काग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतमको प्रमुख आतिथ्यता एव सांसद राजु खनाल र अनिता देवकोटा एव महासमिति सदस्य अर्जुनकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, काग्रेस क्षेत्र नं.३ का सभापति भुपबहादुर डागी, उपसभापति भगतसिंह भण्डारी, नेपाली काग्रेसका पूर्व जिल्ला सहसचिव गोपालराज शर्मा, क्षेत्र नं.३ का सचिव बद्रि खडका, पूर्व क्षेत्रीय सचिव भरतमणि शर्मा, घोराही नगर सचिव दिनेश अधिकारी, क्षेत्रीय सदस्य रेखबहादुर वली, नेपाली काग्रेसका पूर्व जिल्ला सदस्य पूर्णबहादुर मल्ल, काग्रेसका अग्रज नेताहरु टंकेश्वर शर्मा, कुमानन्द कुवँर, नगर सल्लाहकार धर्म हमाल, सविक ६ का कोषाध्यक्ष ओमबहादुर चन्द, नेपाली काग्रेस सदस्य डल्लुराम पोख्रेलले सुझकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल महिला संघ क्षेत्र न ३ की सचिव  पार्वता योगीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन साविक वडा नम्बर ६ का सचिव घनबहादुर रावतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*