Home / Feature Breaking news / कांग्रेसकाे अभियान सफल बनाउन घाेराही १० मा समिति गठन

कांग्रेसकाे अभियान सफल बनाउन घाेराही १० मा समिति गठन

नारायणपुर, ५ चैत
नेपाली काग्रेेसकाे ‘घर-घर जाउ, काग्रेस जिताउ’ अभियानलाई वडा तहमा प्रभावकारी बनाउनकालागी घाेराही उपमहानगरपाललिका वडा नम्बर १० काे बैठक आज शनिवार नारायणपुरमा सम्पन्न भएकाे छ । वडा सभापति देवबहादुर वलीकाे अधयक्षता एवं नेपाली काग्रेसका नेता भरतबहादुर न्याैपानेकाे प्रमुख आतिथ्यमा भएकाे बैठकले अभियानलाई सफल बनाउनकालागी एक समिति गडन गरेकाे छ ।
बैठकले वडा सभापति देवबहादुर वली संयाेजक र वडाका सम्पूर्ण क्षेत्रिय प्रतिनिधि सदस्य रहने गरि समिति गठन गरिएकाे छ । बेैठकले अभियान अन्तरगत चैत ६ गते बिहान चरबगीया, बिन्दबासिनी र पशुपति टाेलमा नेपाली काग्रेसकाे टाेल समिति गठन गर्ने निर्णय गरेकाे वडा सचिव चित्रबहादुर रावतले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*