Home / Feature Breaking news / त्रिभुवननगर जेसीजकाे समन्वयमा ४१ जनाले गरे रक्तदान

त्रिभुवननगर जेसीजकाे समन्वयमा ४१ जनाले गरे रक्तदान

दाङ, ६ बैशाख ।

लकडाउनको समयमा दाङमा देखिएको रगतको अभाबलाई कमि गर्न शनिबार दाङमा ४१ जनाले रक्तदान गरेका छ्न ।
त्रिभुवननगर जेसीज घोराहीको आयोजना तथा रक्त संचार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ४१ले रक्तदान गरेको त्रिभुवननगर जेसीजका महसचिव मिनराज भाटले जानकारी दिएका छन ।

लकडाउनका कारण केहि समय यता जिल्लामा देखिएको रगतको अभाबलाई कमि गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको महासचिव भाटले बताए । उनले रक्त सञ्चार केन्द्रलाई आवश्यक पर्दा बिगतमा पनि रक्तदानका कार्यक्रम गरेको भन्दै आगामी दिनमा जिल्लामा रगतको अभाव भए पुन गर्ने समेत बताए ।

उनका अनुसार कार्यक्रममा शंकरप्रसाद डागी, लालमणी भण्डारी, एकनारायण पौडेल, बिजय शर्मा, रोशन दाहाल, उषा श्रेष्ठ, अर्चना श्रेष्ठ, कृष्ण बुढा, जुद्वबहादुर घर्ती, लिलाधर वली, मदन केसी, मो हारुन फारुकी,नोफिस अहमद फारुकी, नबिनकुमार पाण्डे, मुकेश शर्मा, यज्ञ बहादुर खड्का, सरस्वती कुवर, गिरिराज महरा, दुर्गा खत्री, रिसन सत्याल, साजन मन्सुरीले रक्तदान गरेका थिए ।

तेसै गरेव त्यस अबसरमा भरत केसी, दिवस देबकोटा, रिसव थापा, साक्षी राना, खुमा खड्का, रविकिरण केसी, निर्मला न्यौपाने, धर्मेन्द्र श्रेष्ठ, पदम केसी, बिजयराज जोशी, अनिल केसी, प्रशन्न श्रेष्ठ, राजिव शिल्पकार, कमलराज पाण्डे, गणबहादुर घर्ती, श्याम भण्डारी, रमेश गौतम, बम बहादुर खड्का, अजय कुमार गुप्ता र मोहनकुमार गुप्ताले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*